समाचार

स्थानिय निर्वाचन २०६९, सुनसान भक्तपुर

चुनाव बिशेष

भक्तपुर ३० बैशाख। लिडर मिडिया विशेष सम्वाददाता । स्थानिय निकायको निर्वाचन २०८९ को प्रभावले ब्यस्त शहर भक्तपुर विहानै देखि त्यहाँका सडकहरु सुनसान देखिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र केही पत्रकारहरुको आवात् जावत् बाहेक स्थानिय व्यक्तिहरु सडकमा हिँडेका देखिएनन् । तर निर्वाचन बुथहरुमा भने उत्साहजनक रुपमा नै उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button